प्राज्ञ परिषद्

प्राज्ञ परिषद्का सदस्य तथा कार्यविभाजन
हाल प्राज्ञ परिषद्का सदस्यहरूको कार्यविभाजन यसरी भएको छः

क) कुलपति श्री गङ्गाप्रसाद उप्रेती प्रमुख, भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभाग
ख) उपकुलपति डा.जगमान गुरुङ प्रमुख, संस्कृति विभाग
ग) सदस्य सचिव  प्रा जगत्प्रसाद उपाध्याय  प्रमुख, दर्शनशास्त्र विभाग
घ) प्राज्ञ सदस्य प्रा.दिनेशराज पन्त प्रमुख, सामाजिक शास्त्र विभाग
ङ) प्राज्ञ सदस्य प्रा.डा.योगेन्द्रप्रसाद यादव प्रमुख, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग
च) प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल प्रमुख, साहित्य (पद्य) विभाग
छ) प्राज्ञ सदस्य प्रा.डा. उषा ठाकुर प्रमुख, साहित्य (अनुवाद) विभाग
ज) प्राज्ञ सदस्य श्री माया ठकुरी प्रमुख, साहित्य (गद्य/आख्यान) विभाग
झ) प्राज्ञ सदस्य प्रा.डा. गोपीन्द्र पौडेल प्रमुख, साहित्य (समालोचना र निबन्ध) विभाग
ञ) प्राज्ञ सदस्य श्री लक्ष्मी माली प्रमुख, साहित्य (मातृभाषा) विभाग
ट) प्राज्ञ सदस्य डा. देवी नेपाल प्रमुख, साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग


द्रष्टव्यः कुलपतिज्यू र सदस्य सचिवज्यूको नियुक्ति २०७५ असोज ६ गते र उपकुलपतिज्यू तथा प्राज्ञ परिषद्का सदस्यज्यूहरूको नियुक्ति २०७५ पुस १ गते भएको हो ।  
 

नेपाल प्रज्ञा प्रतिष्ठान, सर्वाधिकार सुरक्षित © २०२१